Event Detail
 

Dharmachakra Mandala ok Tisa

नयाँ वर्षको उपल73यमा यसपालि पनि बसन्तपुर दरवार क्षेत्रमा म48डला प्रदर्शन गरियो। तिसा साहित्य पाला ललितकला क्याम्पसको आयोजनामा पाँचौं म48डला प्रदर्शन गरिएको थियो। यसवर्ष धर्मचक्र म48डला बनाइएको थियो।

आज बिहान एक कार्यक्रमबीच न्हूदँ समारोह समिति ११३० का अध्यक्ष सभासद् तीर्थराम डंगोलले उक्त प्रदर्शनको उद्घाटन गर्नुभएको थियो।

सोही कार्यक्रममा म48डला बनाउने कलाकारहरुलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो। कार्यक्रम मनरा प्रजापतिले सञ्चालन गर्नुभएको थियो।

रतिना बज्राचार्यको संयोजकत्वमा प्रदर्शित उक्त म48डला अनिल महर्जनले डिजाइन गर्नुभएको थियो।
 
 
 
 
© Copyright 2010. All Rights Reserved. Nepa.com.np is conceptualized, designed and marketed by z-index media. News, articles, interviews, mp3s, videos and other materials may not be reproduced in any form whatsoever without permission.
© Copyright Nepa.com.np | A presentation of z-index media